• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कति माया गर्छौं ?..


युवक : तिमी मलाई कति माया गर्छौं ?

युवती : यति माया कि जसको हिसाब नै छैन । म तिम्रा लागि जे पनि गर्न सक्छु ।

युवक : के–के गर्न सक्छौं ?

युवती : तिमी भन मात्र म समुद्रमा हाम फाल्न सक्छु, विष पिएर मर्न सक्छु ।

युवक : ओहो, सो स्वीट डार्लिङ ! आइ लभ यु, डार्लिङ भेट्न आऊ है अहिले ?

युवती : अहिले रे ? यस्तो गर्मीमा ? नाई मर्छु यार घामले ।